SHARE
लोक पथ · आइबार​ १८ असो २०८३ १२:५९ AM · 1 मिनेट पढाइ

आजको विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।