SHARE
प्रदेश खबर · शनिबार १७ असो २०८३ ०३:५४ PM · 1 मिनेट पढाइ

स्थानीय चुनावका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति, को–को परे?

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘केन्द्रीय उम्मेदवार छनोट समिति’ गठन गरेको छ ।