SHARE
रेडियो मायादेवी · बिहीबार १ साउन २०८२ ११:१४ AM · 1 मिनेट पढाइ

कपिलवस्तुको मायादेवीले ल्यायो ६७ करोड ३ लाख ९६ हजार बराबरको बजेट

कपिलवस्तुको मायादेवी गाउँपालिकाले ६७ करोड ३ लाख ९६ हजार ९ सय २० रुपैयाँ बराबरको बजेट ल्याएको छ । बुधबार १६औं गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले आर्थिक बर्ष २०८२र८३ का लागि ६७ करोड ३ लाख बढीको बजेट ल्याउनु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी