SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

कमल थापाको नयाँ अंग्रेजी पुस्तक ‘रीइम्याझिनिङ नेपाल’ सार्वजनिक

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापाले लेखेको नयाँ पुस्तक सार्वजनिक भएको छ। सम्वर्द्धन पब्लिकेसन्सद्वारा प्रकाशित अंग्रेजी भाषाको ‘रीइम्याझिनिङ नेपाल : अ न्यू पाथ टु नेशनल रेनाइसेन्स’ शीर्षकको पुस्तक शनिबार अपराह्न सार्वजनिक भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी