गजेहडाबाट इलाका प्रशासन कार्यालय बाणगंगाको सेवा सुरु
इलाका प्रशासन कार्यालय, बाणगंगाले गजेहडाबाट सेवा दिन सुरु गरेको छ । विहिबार एक कार्यक्रमका बीच नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले संयुक्त रुपमा वडा नं.५ का ५ का राजेन्द्र थारुलाई राष्ट्रिय परिचय पत्र र र वडा नं.६ की तारा थारुलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
