SHARE
रेडियो मायादेवी · बिहीबार १ साउन २०८२ ०२:०० PM · 1 मिनेट पढाइ

कपिलधामको लायन्स पार्कमा सरसफाई, नयाँ क्लबको परिचयात्मक कार्यक्रम सम्पन्न

कपिलवस्तु, साउन १ । लायन्स क्लव अफ कपिलवस्तुले निर्माण गरेको कपिलधामस्थित लायन्स पार्कमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। बाणगंगा नगरपालिका वडा नं. ७ र ९ को सिमानामा रहेको पार्कमा विहीबार बिहान लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ कपिलवस्तु स्टार र लियो क्लव अफ कपिलवस्तुका सदस्यहरूले संयुक्तरूपमा सरसफाई गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी