SHARE
काठमाण्डुपाटी · शनिबार १७ असो २०८३ ०१:३५ AM · 1 मिनेट पढाइ

अमेरिकातिर अर्थमन्त्री वाग्ले, एफएटीफको ग्रे लिस्टबारे कुरा गर्ने

काठमाण्डु-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन्। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार वासिङ्टन डीसी प्रस्थान गरेको हो। उनले असोज १९ र २० गते हुने भ्रमणका क्रममा विश्व बैंक र अमेरिकी सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी