नेपालको कूटनीति अब आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी राष्ट्रिय आर्थिक हित र समृद्धिसँग जोड्नुपर्ने बताएका छन्।
