SHARE
रेडियो मायादेवी · शुक्रबार​ २ साउन २०८२ १२:२० AM · 1 मिनेट पढाइ

बुद्धभूमिमा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ७ बर्षीय बालकको मृत्यु

बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बकलीपुरमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । विहिबार करिब साढे ३ बजे सुनिल थारुका ७ बर्षीय छोरा आहान थारुको पौडी खल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको वडाध्यक्ष प्रमोद आचार्यले पुष्टि गरे ।उनका अनुसार माछा पाल्न खनेको उक्त सार्वजनिक पोखरीमा आहानको डुबेर मृत्यु भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: रेडियो मायादेवी