बाणगंगा ८ मधुबनस्थित भगीरथी गौ संरक्षण विकास केन्द्रमा डिप बोरिङ ड्रिल कार्य सुरु
बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ स्थित मधुबनमा रहेको भगीरथी गौ संरक्षण विकास केन्द्रमा गाईहरूका लागि आवश्यक खानेपानी र घाँस तथा अन्य बोटबिरुवाको सिचाइका लागि डिप बोरिङ ड्रिल कार्य आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
