कपिलवस्तुमा सर्पदंशको जोखिम बढ्दो, एक महिनामै दुईको मृत्यु
वर्षायाम सुरु भएसँगै कपिलवस्तुमा सर्पदंशका घटनाहरू बढेका छन्।समयमै उपचार नपाउँदा र झारफुकजस्ता अन्धविश्वासका कारण असार महिनामा मात्र दुई जनाले ज्यान गुमाएका छन् भने सर्पदंश उपचार केन्द्रहरूमा बिरामीको चाप बढेको छ।गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रका अनुसार, गत आर्थिक वर्ष २०८०÷८१ मा १ हजार ८४२ जनाले उपचार सेवा लिएका थिए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
