SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १६ असो २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

पूर्वाधार विकासमा नीतिगत स्पष्टता र अन्तरनिकाय समन्वय आवश्यक :अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानुनी तथा नीतिगत सुधार गर्नुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार