SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

सर्वसाधारणको बचत परिचालन गर्न सेबोनले ल्यायो सामूहिक लगानी कोष नीतिको मस्यौदा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सर्वसाधारणको बचतलाई दीर्घकालीन पुँजी निर्माण र उत्पादनशील क्षेत्रमा परिचालन गर्ने उद्देश्यसहित ‘सामूहिक लगानी कोष नीति, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले प्रस्तावित नीतिमा सुधारका लागि सरोकारवालासँग कात्तिक १५ गतेसम्म राय तथा सुझाव माग गरेको छ। नीति अझै मस्यौदाकै चरणमा छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार