SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ १२:३१ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकका सबै शाखामा शेयर धितो कर्जा सुविधा, मोबाइलबाटै आवेदन दिन सकिने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकलाई शेयर धितो कर्जा लिन सहज बनाउने उद्देश्यले अनलाइन आवेदन सुविधा सञ्चालनमा ल्याएको छ। नयाँ सुविधाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले आफूसँग भएको सेयर धितो राखेर आवश्यक कर्जा लिन सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार