SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

साइबर सुरक्षा जोखिमपछि कृषि विकास बैंकको अनलाइन सेवा सुचारु, खाता खोल्ने सुविधा अझै बन्द

काठमाडौं । कृषि विकास बैंकले साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका आफ्ना बैंकिङ सेवालाई पुनः सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार विश्वव्यापी रूपमा वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रविधिमा देखिएको सुरक्षा कमजोरीलाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार