SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

बेलायतका गैरआवासीय नेपाली उत्तमले सरकारलाई दिए एक करोड सहयोग, डीएनए किट पनि प्राप्त

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली उत्तम नेपालले नेपाल सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्। त्यस्तै, बेलायतमै रहेका गैरआवासीय नेपाली कुल आचार्यले सरकारलाई डीएनए परीक्षण किट हस्तान्तरण गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनाललाई नेपालले एक करोड रुपैयाँको चेक र आचार्यले डीएनए परीक्षण किट हस्तान्तरण गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार