SHARE
कर्पोरेट समाचार · सोमबार १० कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

उद्घाटन खेलमा लुम्बिनीले टस जित्यो, बलिङ गर्ने

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा ५ बजे सुरु हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार