‘सडक मानवमुक्त घोषणा भएसँगै बागमती प्रदेशले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ’
काभ्रेपलाञ्चोक। बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन् ।
