SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

हिमालय नेपाल कृषि कम्पनीको पहिलो साधारण सभा सम्पन्न, १८ करोडको कारोबार लक्ष्य

काठमाडौं। हिमालय नेपाल कृषि कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण पारित गरेको छ । सभामा कम्पनीकी अध्यक्ष प्रा.डा. चण्डिका पण्डितले निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसानकेन्द्रित प्रणालीमा रूपान्तरण गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार