SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

प्रमुख बैंकिङ संस्था यूबीएसले स्विट्जरल्यान्ड छाडे १२ हजारसम्मको रोजगारी जोखिममा पर्ने चेतावनी

एजेन्सी । स्विट्जरल्यान्डको प्रमुख बैंकिङ संस्था यूबीएसले कडा पुँजीसम्बन्धी नियमका कारण आफ्नो मुख्यालय अन्यत्र सार्ने निर्णय गरेमा स्विट्जरल्यान्डमा १० हजारदेखि १२ हजारसम्म रोजगारी जोखिममा पर्न सक्ने चेतावनी कर्मचारी संगठनले दिएको छ। स्विस बैंक कर्मचारी संघ (एसबीपीभी) ले सांसदहरूलाई पठाएको पत्र उद्धृत गर्दै स्विस पत्रिका एनजेडेड एम सोन्टागले यस्तो खबर सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार