SHARE
कर्पोरेट समाचार · आइबार​ ९ कात्िक २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

राँझा। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै समय आफ्नो गाउँभरि खसीबाख्राको बथान देखेको सम्झना ताजै छ । तर, अहिले सिङ्गो गाउँभरि खोज्दा पनि १०० वटा बाख्रा पुर्‍याउन मुस्किल पर्छ । कोहलपुर–७ वनखेतका युवराज गिरीको व्यथा पनि बम्बबहादुरकोभन्दा फरक छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार