SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

एमाले नेता ज्ञवालीको प्लेटलेट घटेर ४० हजारमा झरेपछि अस्पताल भर्ना

काठमाण्डु– एमाले नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई डेंगी संक्रमण भएको छ । संक्रमणसँगै स्वास्थ्य गम्भीर भएपछि उनलाई नयाँबानेश्वरस्थित एभरेस्ट अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको प्लेटलेटको मात्रा घटेर ४० हजार ‘प्रतिमाइक्रोलिटर’ मा झरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी