कपिलवस्तु अदालतमा एक वर्षमा २ हजार ९०७ मुद्दा फछ्र्यौट
कपिलवस्तु अदालतमा एक वर्षमा २ हजार ९०७ मुद्दा फछ्र्यौट गरिएका छन् । गत आर्थिक बर्ष २०८१÷०८२ मा कुल मुद्दाको ६५ दशमलव ८२ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको हो । जुन पछिल्लो ५ वर्ष यता कै सबै भन्दा बढी प्रतिशत मुद्दा फछ्र्यौट हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
