SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गर्‍यो २५ सदस्यीय टिमको नाम

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहको सचिवालयले २५ जना कर्मचारी तथा सल्लाहकारहरूको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारदेखि स्वकीय सचिवालयका विभिन्न पदमा २५ जना नियुक्त रहेको विवरण सार्वजनिक गरेको हो । प्रधानमन्त्रीको कार्यालयका अनुसार तीनजनालाई मन्त्रीसरह र दुईजनालाई राज्यमन्त्रीसरहको सेवासुविधा पाउने गरी नियुक्त गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी