SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

संसद्को चालू अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

काठमाण्डु – संसद्को बर्खे अधिवेशन शुक्रबाररातिदेखि अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को मंगलबारको बैठकको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार राति १२ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनको बर्खे अधिवेशन अन्त्य हुनेछ । यस वर्षको बर्खे अधिवेशन गत २८ वैशाखबाट सुरु भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी