SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १६ असो २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

रोनाल्डोबिनै डेनमार्कविरुद्ध पोर्चुगलको फराकिलो जित

काठमाण्डु – क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ गोलले पराजित गरेको छ। बिहीबार राति कोपनहेगनमा भएको खेलमा पोर्चुगलले डेनमार्कलाई हराएको हो। रोनाल्डोको टोलीबाट अचानक बाहिरिएपछि खेलअघि उनको अनुपस्थिति नै मुख्य चर्चाको विषय बनेको थियो। पोर्चुगलका लागि जोआओ कान्सेलोले खेलको १३औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी