सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
काठमाण्डु – नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र महासंघलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
