SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

दसैंको मुखमा लथालिङ्ग राष्ट्रिय ध्वजावाहक, आन्तरिक र अन्तराष्ट्रिय उडानका चार जहाज ग्राउन्डेड

काठमाण्डु- दसैंको मुखमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान व्यवस्थापन लथालिङ्ग बनेको छ। निगमका एक वाइडबडी, एक न्यारोबडी र दुवै ट्विनअटर जहाज एकैपटक ग्राउन्डेड भएपछि अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा एकसाथ समस्या आएको हो । इटालीमा मर्मतका लागि पठाइएको वाइडबडी जहाज निर्धारित समयमै नेपाल फर्किन सकेको छैन।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी