सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न सशस्त्र आईजीपी पौडेलको निर्देशन
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले मधेश प्रदेशस्थित सीमा नाकाहरूको अनुगमन गर्दै तैनाथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध नियन्त्रणमा निर्मम ढंगले लाग्न निर्देशन दिएका छन् ।
