SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ १२:२० PM · 1 मिनेट पढाइ

बालेन सरकारमाथि कर्ण थापाको प्रहार : सुशासन र पारदर्शिताको सवालमा ६ महिनामै असफल भइसक्यो

काठमाडौं- नेकपा (एमाले) का नेता कर्ण थापाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार सुशासन, विकास र पारदर्शिताका सवालमा असफल भएको आरोप लगाएका छन्। काठमाडौंमा बिहीबार आयोजित साक्षात्कारमा बोल्दै थापाले सरकार गठन भएको ६ महिनामै सुशासनको मामिलामा चुर्लुम्मै डुबेको टिप्पणी गरे। ‘सरकार बनेको ६ महिना पुग्दा सुशासनको मामिलामा बालेन सरकार चुर्लुम्मै डुबिसकेको छ,’ थापाले भने।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी