SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

गैरआवासीय नेपाली नागरिकता अधिकार माग्दै गृहमन्त्रीकहाँ एनआरएनएको टोली

काठमाण्डु- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपालीका सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार सुनिश्चित गर्न गृहमन्त्री सुधन गुरुङसँग आग्रह गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी