निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्न खुला, ‘ह्वीलिङ चार्ज’ सार्वजनिक
काठमाण्डु – सरकारले निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न खुला गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने उद्देश्यका साथ प्रसारण लाइन प्रयोगको बाटो खोलेको हो ।
