भोटेकोशी करिडोर विपद् अध्ययन गर्न राष्ट्रिय सभामा विशेष समिति गठन
काठमाण्डु – राष्ट्रिय सभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्का घटनाको अध्ययन तथा अनुगमन गर्न ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।