SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

निजामती सेवा विधेयक संसद्‍मा दर्ता (पूर्णपाठसहित)

काठमाण्डु – संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्‍मा दर्ता भएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दर्ताका लागि संघीय मामिला मन्त्रालयका अधिकारी पुगेका थिए । विधेयकमा सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अवकाशमा पठाउने प्रावधान राखेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी