बालेनलाई आङदेम्बेले भनेः तपाईंसँग जादुको छडी थिएन भन्ने भ्रमको पर्दा ६ महिनामा उघारिएको छ
काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पछिल्लो ६ महिनाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै बहुमतको बलमा मात्रै मुलुक सञ्चालन गर्न नसकिने पुष्टि भएको बताएका छन् ।
