रास्वपा महामन्त्री आचार्यले गरे नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन माग
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन माग गरेका छन्। आचार्यले नेपाली रुपैयाँको आफ्नै आधिकारिक मुद्रा चिह्न बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
