SHARE
काठमाण्डुपाटी · बिहीबार १५ असो २०८३ ०३:३० AM · 1 मिनेट पढाइ

एमालेको केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित

काठमाण्डु – झापा आन्दोलनका योद्धा घनेन्द्र बस्नेतको निधनका कारण एमालेले बिहीबार आयोजना गरेको केन्द्रीय सदस्यहरुको सपथ ग्रहण स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यलय सचिव डा. भिष्म अधिकारीका अनुसार दिउँसो ३ बजे पार्टी कार्यलय च्यासलमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रम शुक्रबार दिउँसो ३ बजेलाई सारिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी