SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०२:२५ PM · 1 मिनेट पढाइ

वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन, जेलमा बिताएका थिए १७ वर्ष

काठमाण्डु – वामपन्थी नेता घनेन्द्र बस्नेतको उपचारका क्रममा निधन भएको छ । फोक्सो र घाँटीको क्यान्सरबाट पीडित बस्नेतको बुधबार भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधन भएको उनका भाञ्जा सञ्जीव रोकाहाले पुष्टि गरे । क्यान्सर पुष्टि भएपछि मृत्यु भएका ७१ वर्षीय बस्नेत लामो समयदेखि उपचाररत थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी