SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०२:५६ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा खोज तथा उद्धारबाट खोज तथा पुन:स्थापनातर्फ जाने निर्णय

काठमाण्डु – भोटेकोशी बाढीमा बेपत्ता भएकाको खोजी कार्यलाई अब ‘खोज तथा उद्धार’बाट ‘खोज तथा पुन:स्थापना’ अर्थात् ‘सर्च एन्ड रिकभरी’ चरणमा लैजाने निर्णय गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी