भूमिगत प्रणाली सञ्चालनमा ल्याउन आगामी दुई साता काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गरिने
काठमाण्डु- काठमाडौं उपत्यकाको भूमिगत विद्युत वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ ।
