SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ १२:३४ PM · 1 मिनेट पढाइ

अधिवेशनस्थलमै कुटाकुट : क्षेत्रीय सभापति तामाङसहितलाई कारबाही गर्न सह-महामन्त्री संग्रौलाको माग

काठमाण्डु- नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ मा अधिवेशनका क्रममा बुधबार भएको झडपमा संलग्नमाथि सह-महामन्त्री डा. डिला संग्रौलाले कारबाही माग गरेकी छन्। नेताहरू क्षेत्रीय सभापति देवराज तामाङसहितमाथि उनले सार्वजनिक वक्तव्य नै निकालेर कारबाही माग गरेकी हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी