SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

देउवा समूहले निर्वाचन आयोगलाई बुझायो पन्ध्रौँ महाधिवेशनको कार्यतालिका

काठमाण्डु– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनका लागि तय गरेको कार्यतालिका निर्वाचन आयोगलाई बुझाएको छ। देउवाको हस्ताक्षर रहेको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता भएको नेता एनपी साउदले बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी