SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

बजेट कार्यान्वयनलाई गति दिन ऊर्जा मन्त्रालय मातहतका निकायलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले चालू आर्थिक वर्ष सुरु भएको साढे २ महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्षाकृत न्यून रहेको भन्दै बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी