SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला

काठमाण्डु – स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पिंकवाक २०२६’मा सहभागी हुन दर्ता खुला गरिएको छ । आयोजकका अनुसार आगामी असोज १७ गते शनिबार बिहान ६ बजे काठमाण्डुको वसन्तपुरस्थित काठमाण्डु दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पिंकवाक आयोजना हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी