SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ १०:४२ AM · 1 मिनेट पढाइ

मनोनयन दर्ताअघि नै कांग्रेस मोरङ–६ को निर्वाचनमा झडप, अधिवेशनस्थलमा तोडफोड

विराटनगर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनस्थलमा बुधबार दिउँसो झडप भएको छ । मनोनयन दर्ता हुनुअघि नै प्रतिनिधिको नामावलीलाई लिएर विवाद बढेपछि २ पक्षबिच झडप भएको हो । सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा मनोनयन दर्ताको तयारी भइरहेका बेला विवाद चर्किएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी