SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा ४८ घण्टाभित्र जवाफ दिन आदेश

काठमाण्डु– सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निवेदनसहितका सम्पूर्ण कागजात अध्ययन तथा निवेदकका तर्फबाट उपस्थित कानुन व्यवसायीहरूको बहस सुनेपछि विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी