SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

भोटेकोशी–त्रिशूली विपद् संसदीय विशेष समितिको सभापति बने पराजुली

काठमाण्डु – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा सांसद गणेश पराजुली चयन भएका छन् । सिंहदरबारस्थित संघीय संसद्को कार्यव्यवस्था हलमा बुधबार बसेको समितिको पहिलो बैठकले पराजुलीलाई सभापति चयन गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी