SHARE
काठमाण्डुपाटी · बुधबार १४ असो २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

२५९८ मा झर्‍यो सेयर बजार, पौने ५ अर्बको कारोबार

काठमाण्डु– बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । यसदिन नेप्से ४.८२ अंकले घटेर परिसुचक २५९८ मा झरेको छ । यसदिन १ करोड २६ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड बराबरको कारोबार भयो । कारोबारमा आएका १०९ कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ कम्पनीको मूल्य घट्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी