SHARE
मकालु खबर · शनिबार १८ असो २०८२ ११:४४ AM · 1 मिनेट पढाइ

त्रिभुवन विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण भिजिबिलिटी अत्यधिक कम भएकोले आन्तरिक उडानहरू सञ्चालन असम्भव भएको हो ।