SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

धनुषामा वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद

काठमाडौं । धनुषा प्रहरीले जिल्लाको धनुषाधाम नगरपालिका–५ ९०० बिघास्थित वडा सदस्य सुरेश साहको घरबाट प्रहरीले ठुलो परिमाणमा रासायनिक डिएपी मल बरामद गरेको छ ।